माओवादीको बैठक आह्वान, स्थायी समिति र पोलिटब्यूरोको निर्वाचन गर्ने

काठमाडौं । कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बोलाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै २७ माघका लागि आह्वान गरिएको केन्द्र समिति बैठकले केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो एवं स्थायी समितिको गठन र बाँकी पदाधिकारीहरूको निर्वाचन गर्ने जानकारी गराएका छन् । सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्य … Continue reading माओवादीको बैठक आह्वान, स्थायी समिति र पोलिटब्यूरोको निर्वाचन गर्ने